बिर्तामोड l बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपालको आज एक विशेष कार्यक्रमको बिच तदर्थ समिति गठन गरिएको छ। बिर्तामोड नगरपालिकाको समन्वयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि बालबालिका र शिक्षाको बिषयमा रहेर काम गर्ने उदेश्यका साथ झापा जिल्लlका सबै स्थानीय तहका १/१ जना पत्रकार हरुको प्रतिनिधित्व हुनेगरी तदर्थ समितिको गठन गरिएको हो ।
बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपालको गठन तथा अन्तरक्रिया कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख धुर्ब कुमार शिवाकोटी ,उपप्रमुख पवित्रा महतारा प्रसाईं ,शिक्षा शाखा तिलचन्द्र भण्डारी ,सञ्चार कर्मी तिर्थ सिग्देल ,गोपाल काफ्ले लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
कार्यक्रमको औचित्य माथी सरोज पौडेलले प्रष्ट पार्नु भएको थियोे भने सहजीकरण सृजन घिमिरेले गर्नु भएको थियोे ।
तदर्थ समिति यस प्रकार रहेको छ –
१ . संयोजक : सरोज पौडेल – बिर्तामोड नगरपालिका
२. सदस्य : नेत्र बिक्रम बिमली – हल्दिवारी गाउँपालिका
३. सदस्य : सृजन घिमिरे – गौरादह नगरपालिका
४. सदस्य : घनस्याम अर्याल – कचनकवल गाउँपालिका
५. सदस्य : उमनाथ भण्डारी – कमल गाउँपालिका
६. सदस्य : आत्माराम राजवन्सी – गौरीगन्ज गाउँपालिका
७. सदस्य : आयुस निरौला – बुद्ध शान्ति गाउँपालिका
८. सदस्य : सुस्मा त्रीखत्री – अर्जुन धारा नगरपालिका
९. सदस्य : पुस्पा जगेवु – अर्जुनधारा नगरपालिका
१०. सदस्य : चन्द बस्नेत – कनकाई नगरपालिका
११ .सदस्य : केशव चापागाईं – झापा गाउँपालिका
१२. सदस्य : राजकुमार ओलि – दमक नगरपालिका
१३. सदस्य : भद्रपुर नगरपालिका
१४. सदस्य : बार्हदशी गाउँ पालिका
१५. सदस्य : प्रकाश पौडेल – मेची नगरपालिका
१६ . सदस्य : शिवसतासी नगरपालिका रहने गरि हाललाई तदर्थ समिति गठन गरिएको छ l
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1