हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

आगलागी हुँदा एक जनाको मृत्यु

गुल्मीको इस्मा गाउँपालिका–३ स्थित नयाँ पोखरामा आज राति एक गोठ जल्दा एक जनाको मृत्यु भएको छ ।वडा अध्यक्ष तोयानाथ सापकोटाले गोठ जल्दा स्थानीय ४५ वर्षीय नरबहादुर नेपालीको मृत्यु भएको जानकारी दिए ।

Advertisement

उनका अनुसार स्थानीय चिन्ताबहादर नेपालीको गोठमा नरबहादर राति आएर सुतेका थिए ।गोठमा बाँधिएका एक हल गोरु र एउटा भैंसीसमेत जलेका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)