हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

प्रथम वडा अध्यक्ष कप सम्पन्न : सरस्वती आवि बन्यो च्याम्पियन

 हल्दिवारी गाउँपालिका २ प्रथम वडा अध्यक्ष अन्तर प्रावी खेलकुद प्रतियोगितामा सरस्वती आवि चेम्पेयन बनेको छ । वडा नम्बर २ का ५ प्रावितहका विद्यार्थीहरुले भागलिएको उक्त वडा अध्यक्ष कप प्रतियोगितामा २५ स्वर्ण पदका लागि विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

Advertisement

उक्त प्रतियोगितामा सरस्वती आवि ८ स्वर्णसहित प्रथम ,हल्दिवारी मावी ७ स्वर्णसहित दोस्रो तथा रास्टिय एकता प्रावि ५ स्वर्णसहित तेस्रो भएको आयोजक समितिले जानकारी दिएका छ्न ।

Advertisement

कार्यक्रमको अन्तमा कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य पूर्णसिंह राजवन्सी ,विशेष अतिथि वडा अध्यक्ष राजेन्द्र योङहाङ,वडा खेलकुद बिकास समितिका संयोजक खकेन राजवन्सी ,खेलकुद आयोजक समितिका अध्यक्ष हरिकृष्ण अधिकारी लगायतले ट्रफी मेडल ,प्रमाणपत्र र नगद पुरस्कर बितरण गर्नु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)