हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

स्वामी शिवानन्द प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई पक्राउ गरेको छ । शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द पक्राउ परेका हुन् । शिवानन्दलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार पक्राउ गरेको हो ।

Advertisement

शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका शिवानन्दविरुद्ध ४ जना शिष्यले प्रहरीमा उजुरी दिएका थिए । शिवानन्दको टौदहमा आश्रम रहेको प्रहरीको दाबी छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)