श्रावण,काठमाडौं/अन्तर्राष्ट्रि
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा आयाेजित उक्त कार्यक्रममा कार्यालय प्रमुख गजेन्द्र प्रसाद यादवले सभापतित्व गर्नुभएको थियोे ।
कार्यक्रमका सभापतिद्वारा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यलाई प्रशंसा-पत्र प्रदान गरि धन्यवाद ब्यक्त गर्नुभएको थियोे ।
त्यसैगरि कार्यक्रमकाे आयाेजना गर्नुभएकोमा नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्त सञ्चार सेवाद्वारा पनि प्रशंसा-पत्र प्रदान गरिएकाे साे कार्यक्रमकाे संयाेजन तथा सञ्चालन पशुपति घिमिरेले गर्नुभएको थियोे । कार्यक्रममा महिला तथा पुरूषगरि जम्मा ३७ जनाले रक्तदान गर्नुभएको थियोे ।





Post Views: 633












