हल्दिबारी । वडा नं. ४ ले १ सय अति विपन्न परिवारलाई स्वास्थ्य विमा गरि दिएको छ ।

वडा अध्यक्ष शन्त कुमार थापाका अनुसार वडामा रहेका अति विपन्न, विपन्न १ सय परिवारका ५०० जनाको वडाको सिलिङ्ग बजेट मार्फत स्वास्थ्य विमा गरिदिएको हो ।

अध्यक्ष थापाका अनुसार अति विपन्न परिवारको औषधि उपचारमा सहयोग पुग्ने हेतुले प्रत्येक बर्ष वडाको बजेटबाट उनिहरुको स्वास्थ्य बिमा निशुल्क रुपमा आफ्नो कार्यकाल भरि गरिदिने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
2

+1
1

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार