गोलधाप झापा । मृगौला पीडित एक युवालाई जनजागृती मावी गोलधापका शिक्षकहरुले आर्थिक सहयोग गरेका छ्न। अर्जुनधारा नपा ११ का मृगौला पीडित दिलबहादुर राईलाई उपचार सहयोग ३१ सय रुपैयाँ सहयोग गरेको शिक्षक रामबहादुर दाहालले बताउनु भएको छ ।
उक्त विद्यालयका शिक्षक कर्मचारीले पीडित राईका आफन्त मिनु राईलाई सहयोग रकम हस्तान्तरण गरेका हुन ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1