कचनकवल गाउँपालिका ७ बस्ने कनैया रायको  जंगली हात्तीको आ ´क्रम ,णले  बिहीबार बेलुकी   मृ ´त्यु  भएको  हो  ।
 
मि ´र्तक राय स्थानीय पाथीभरा सामुदायिक बनमा सहयोगीको रूपमा कार्यरत रहेको बुझिएको छ ।
 
कचनकवल गाउँपालिका अध्यक्ष अन्जार आलमले दिएको जानकारी अनुसार घटना स्थलमा ससस्त्र प्रहरी र नेपाल प्रहरी पुगिसकेको छ भने गाउँमा छिरेको हात्तीको कारण गाउँनै त्रसित भएको छ ।
 
जंगली हात्तीको रोकथामको लागी तारजाली लगाएपनी जङ्गल पस्ने निस्कने ढोका बन्द नगरेको कारण रायको  साझमा ढोका बन्द गर्ने क्रममा हात्तीको आ` कमण बाट मृ´त्यु   भएको खुल्न आएको छ।
 
सामुदायिक बनमै चौकीदारी गर्ने राय साझमा ढोका बन्द गर्न जङ्गल जादा उनको हात्तीको आ ´क्रम ,णबाट मृ ´त्यु भएको स्थानीयले बताएका छन ।
 
 
 
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार