काठमाडौँ । पौडीबाज गौरिका सिंहले जारी सागमा इतिहास रचेकी छिन् । उनले ४ वटा स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन् ।
सोमबार भएको १०० मिटरको फ्रिस्टाइल पौडीमा स्वर्ण पदक जित्दै चौथो स्वर्ण जितेकी हुन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1