क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुर स्थित G- Force security मा काम गर्दै आएका इलाम देउमाई नगरपालिकाका श्याम प्रसाद अधिकारी आफ्नै कोठामा मिर्त अवस्थामा भेटिएका छ्न ।
हिजो मंगलबार डिउटी सकेर बेलुका खाना खाएर सुतेका बिहान मिर्त अबस्थामा भेटिएको मलेसियाबाट योगेन घिमिरेले जानकारी दिएका छ्न । घिमिरेका अनुसार उनको सवलाई आवश्यक अनुसन्धान पश्चात मलेसिया प्रहरीले स्थानीय अस्पतालमा पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1