काठमाडौं , काठमाडौंको चावहिलमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । काठमाडौंको चावहिल स्थित मित्र पार्कमा बसले पशुपति क्याम्पसका एक बिधार्थीलाई ठक्कर दिएको जनाइएको छ । ज्यान जानेमा बिबिएस ४ बर्षमा अध्ययनरत सृष्टी पन्त रहेकी छिन् ।

ठक्कर दिने बसको पुर्ण विवरण आइसकेको छैन । बसको डक्करबाट बिधार्थीको ज्यान गएपछी पशुपति क्याम्पसका बिधार्थीले बसलाई आगो लगाएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार