काठमाडौं,  बिहीबारको सूर्यग्रहणका बेला सार्वजनिक विदा नहुने भएको छ ।गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने बताउनुभयो ।

केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो बढेको थियो । र बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने भएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार