नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारीको आयोजनामा यहि पौष १७ गते बिहिवार बृहत् निशुल्क आँखा शिविर हुने भएको छ ।
रेडक्रस उपशाखा सचीव हरिकृष्ण अधिकारीले दिएको जानकारी अनुसार १७ गते बिहान ८.३० देखि बेलुकी ४ बजे सम्म आँखा शिविरमा सेवा लिन सकिने छ । शिविरमा कुनै पनि शुल्क नलाग्ने तथ औषधि तथा सल्यक्रिया गर्नुपरेपनी निशुल्क गर्ने ब्यवस्था रेडक्रसले मिलाएको सचिव अधिकारिले haldibari.com सगको कुराकानीमा बताएका छ्न ।
उक्त आँखा शिविर रेडक्रसले मेचि आँखा अस्पतालको प्राविधिक सहयोगमा गर्न लागेको हो । नोट- नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारीको साधारण सभा यहि पौष २५ गते हुँदै छ भने उक्त अवसरमा बृहत् रक्तदान कार्यक्रम समेत राखि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1