नेपाल कम्युनिस्ट पाटी ( नेकपा ) हल्दिवारी गाउँकमिटी अध्यक्ष याम राईलाई पितृशोक परेको छ ।

अध्यक्ष राईका पिता राम बहादुर राईको आज ८ बजे आफ्नै निजि निवास साविक गोलधाप ६ हाल हल्दिवारी १ मा निधन भएको परिवार जनले बताएका छ्न ।

मृतक राईको भोलि ११ बजे राई परस्परमा अनुसार घर नजिकै अन्त्येष्टि गरिने नेकपा अध्यक्ष समेत रहनु भएको स्वर्गीय राम बहादुर राईका छोरा याम राईले बताउनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार