मलेसिया । मलेसियाका कम्पनीहरूले न्यूनत्तम १२ सय रिंगेटभन्दा कम तलबमा नेपाली कामदार लैजान नपाउने भएको छ ।
मंगलबार नेपाली राजदूतावासले एक सूचना जारी गर्दे आगामी जनवरी २ तारिखदेखि राजदूतावासमा प्रमाणिकरणका लागि पेश गरिने श्रम सम्बन्धी मागपत्र मा अनिवार्य रुपमा न्युन्तम आधारभुत तलब १२ सय रिंगेट {करिब ३३ हजार नेपाली रुपैयाँं} राखी पेश गर्न रोजगारदाता कम्पनीहरूलाई निर्देशन दिएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1