धरान उपमहानगरपालिकाको मेयर पदका लागि उपनिर्वाचनको मतगणना जारी रहँदा सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसको तीव्र प्रतिस्पर्धा देखिएको छ ।

मतगणनाको ताजा स्थितिमा कांग्रेसका तिलक राईले ६ हजार ८ सय ५७ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले ६ हजार ४ सय २४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार