काठमाडौं,   नेपालकी चञ्चला दनुवारले १३ औ दक्षिण एसियाली खेलकुद(साग)मा नेपाललाई पहिलो पदक दिलाएकी छिन् ।

सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चलाले महिला एकल कातामा रजत पदक जितेकी हुन् ।

उनलाई फाइनलमा पाकिस्तानकी सइदासंग ४२–२५ ले पराजित भइन् । त्यसअघि पहिलो चरणमा चन्चला समूह ए बाट शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेकी थिइन् ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार