काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तेस्रो दिन मंगलबार साँझसम्म नेपालले २० स्वर्ण जितेको छ । नेपालले मंगलबार पाँच स्वर्ण थपेको हो । विजेताको सूची यस्तो छः

                         स्वर्ण पदक विजेता

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते (८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१०.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

११.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१२.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१३.तेक्वान्दो पुम्से २९ वर्ष माथि ( आयशा शाक्य र सञ्जिकुमार पाण्डे)

१४.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१५.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१६.ट्रायथलन – सोनी गुरुङ

१७.दुवाथोलन – हिमाल टमाटा

१८. उसु (थाउलो) – विजय सिन्जाली

१९. उसु (थाउलो) – सुस्मिता तामाङ

२०.एथलेटिक्स (१० हजार मिटर) ( सन्तोषी श्रेष्ठ

             रजत पदक विजेता

१.कराते (एकल काता) – चन्चला दनुवार

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

४.कराते (६१ केजी ) ( अनु गुरुङ)

५.डुवाथोलन – लक्ष्मण मल्ल

              कांस्य पदक  विजेता

१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

६.ट्रायथलन – बसन्त थारु

७.कराते – राजीव पुडासैनी

८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार