क्यान्सरबाट पीडित भइ उपचार गराइरहेकी पाचथर फागुनन्द गाउँपालिका ६ कि इन्दिरा चेम्जोङलाई गैर आवासीय नेपाली सघ मलेसियाले सहयोग प्रदान गरेको छ ।
ब्लड क्यान्सर बाट पीडित चेम्जोङलाई उपचार गराइ रहेको टिचिङ्ग अस्पतालमै पुगेर सहयोग रकम १ लाख २ हजार १ सय प्रदान गरिएको

एनआरएनए सल्लाहकार चोलाकान्त पङ्गेनिले जानकारी दिनु भएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष हरि भट्टराई ,महासचिव हेमराज सापकोटा लगायतको उपस्थित रहेको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार