पोखराको मनिपाल अस्पतालमा एक महिलाले एकै पटकमा ४ बच्चाको जन्म दिएकी छिन् । पुतलीबजार ( १, स्याङ्जाकी २६ बर्षिया सुनिता (पौडेल) प्रधानले एकै पटकमा ४ वटा बच्चाको जन्म दिएकी हुन् । ४ बच्चा सकुशल अस्पतालले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार