धादिङमा दुई छोरासहित दम्पति त्रिशुली नदीमा हाम्फालेका छन्। उनीहरु धादिङको बेनिघाट रोराङ गाउँपालिका९३ स्थित बादरे मोड छेउबाट हाम फालेका हुन् ।

हाम फाल्नेमा काठमाडौं चद्रागिरी घर भएका बिनय लामिछाने र जमुना रेग्मी लामिछाने रहेका छन् । उनीहरु २ र २२ महिनाका छोराहरु लिएर बिहिबार त्रीशुली नदिमा हाम फालेका हुन् । उनीहरुको बिहिबार बेलुकाबाटै खोजी भइरहेको छ । पानी परिरहेकाले खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका९३ स्थित बादरे मोड छेउबाट २ महिने शिशुसहित एकै परिवारका ४ जनाले त्रीशुली नदीमा हाम्फालेका छन्। काठमाडौं चद्रागिरी घर भएका बिनय लामिछाने र जमुना रेग्मी लामिछाने ले २ र २२ महिनाका छोराहरु साथैमा लिएर बिहिबार साँझ ७ बजेतिर त्रीशुली नदिमा हाम्फालेका हुन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार