हल्दिवारी गाउँपालिका वडा नम्बर २ ले आफ्नो बार्षिक कार्यक्रम अनुसार युवाहरूलाई लक्ष्यित गरि वाईफाई जोड्न लागेको वडा अध्यक्ष राजेन्द्र योङहाङ्ले बताएका छ्न ।

त्यस्तै अति बिपन्न र बिपन्न परिवारलाई बिजुली समेत निशुल्क जोड्न लागेको छ भने धार्मिक मठ मन्दिरको लागि समेत बाजा गाजा निशुल्क बितरण गर्नको लागि आह्वान समेत गरेछ ।

अध्यक्ष योङ्हाङ का अनुसार ५ लाखको लागतमा यी सबै काम गर्ने गरि बजेट बिनियोजन भएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार