हल्दिवारी गाउँपालिका ३ देविबस्थिमा ६० करोडको लागतमा कावेली सिमेन्ट इन्डस्ट्री प्राली शुरु भएको छ।
सिमेन्ट उधोगका मेनेजिङ डाइरेक्टर सुमन मैनालीले दिएको जानकारीअनुसार अबको १५ दिनदेखी सिमेन्ट उधोगले आफ्नो उत्पादक शुरु गर्ने छ ।
दैनिकजसो १० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको उक्त उधोगमा प्रत्यक्ष – अपत्यक्ष रूपमा ३ सयले रोजगारी समेत पाउने छ्न । पुर्वकै पहिलोअति प्रविधि युक्त सिमेन्ट उधोगबाट सौर्य पिपिसी / ओपिसी ,योद्धा ओपिसी ,फेवा पिपिसी ,हल्दिवारी पिपिसी बान्डका सिमेन्टहरु उत्पादन गर्ने छ ।
वातावरणलाई समेत मध्य नजर गर्दै पुर्वमा पहिलो पल्ट कोज्ज सर्किट प्रविधिबाट सुरु गरिएको समेत डाइरेक्टर मैनालीले बताए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1