काठमाडौं । त्रिभुवन विमानस्थलमा आगलागी भएको छ । विमानस्थलको कफि सफमा आगलागी भएको विमानस्थलका एसपी दान बहादुर मल्लले जानकारी दिए

टर्मिनलको यात्रु प्रतिक्षालयमा पनि आगलागी छ , उनका आनुसार आगलागी के कारणले लाग्यो अनुसन्धान हुँदैछ । 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार