काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत, काठमाडौँका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।

यसअघि काठमाडौँ जिल्ला अदालतले महरालाई कसुरदार होइन भन्न नसकिने ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार