हल्दिवारि गाउँपालिका ३ नम्बर बस्ने २४ बर्षिय पुरन फोम्वो लिम्बू आफ्नै घरमा झुन्डिएको अबस्थामा भेटिएको जलथल प्रहरी चौकीले जानकारी दिएको छ।

घरमा आमा मात्र रहेको अवस्थामा उनले के कारणले आत्महत्या गरे खुल्न सकेको छैन । उनको सवलाई जिल्ला प्रहरी कार्यलयको टोलिले आवस्यक छानबिन पछि मेची अस्पतालमा पोस्टमार्ट गरिएको थियोे ।

आजै स्थानीय देउनिया खोलामा उनको सवलाई पोस्टमार्ट पछि दाहासस्कार गरिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार