धेरै मानिसहरुलाई मोटोपनले हैरान पारेको हुन्छ । मोटोपन भएका मानिसहरुलाई राम्रो सँग बस्न र हिड्न पनि समस्या परिरहेको हुन्छ । त्यसैले दुब्लाउने र शरिरलाई फिट राख्ने रहर धेरैमा हुने गर्छ ।
मानिसहरुले आफ्नो मोटोपन कम गर्न विभिन्न उपायको खोजी गर्ने गर्छन् । तर यदि हामिले चिसो पानीले नुहाउने गरेमा मोटोपन कम हुने गर्छ । शरिरलाई फिट राख्न नियमित चिसो पानीले नुहाउनु जरुरी छ ।
चिसो नियमित नुहाउने गरेमा रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । चिसो पानीले नुहाउँदा शरीरमा बढेको बोसो घट्छ । चिसो पानीले नुहाउँदा मोटोपन कम हुने मात्र होइन तनाव कम हुन्छ । चिसो पानीले नुहाउने गरेमा रक्तसञ्चार बढाउँछ र बोसो घट्छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1