झापामा ३ बर्षको अन्तरालमा ८५६ जनाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यलय झापाको तथ्यांकले जनाएको छ ।

आर्थिक बर्ष ०७३/७४ मा २३० जना ०७४/७५ मा २४७ जना ०७५/७६ मा २८८ जना तथा ०७६/७७ को फागुन ११ गते सम्म ९१ जनाले आत्महत्या गरेको झपाका प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी गराएका हुन ।

फेसबुक,ट्विटर,ईमो जस्ता सामाजिक संजालका कारण आत्महत्या घट्ना भयावह हुँदै गएकोले प्रहरिलाइ चुनौती थपिएको भनाइ छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार