हल्दिवारीका फुटबल खेलाडी सन्तोष मादेनको ट्रमा सेन्टरमा अप्रेसन भइ रहेकोे खेलकुद परिषद अध्यक्ष महेसलाल मेचेले जानकारी गराएका छ्न ।

हिजो खेलको क्रममा पेटमा चोट लागेपछि उपचारको लागि काठमाडौ स्थिति वीर अस्पतालमा रहेकोे ट्रमा सेन्टरमा लगिएको थियोे । गाउँपालिका उपाध्यक्ष सहित एम्बुलेन्समा राती नै उनलाई लिएर काठमाडौ पुगेका थिए ।

अहिले उनलाई विशेषज्ञ डाक्टर हरुको टोलि ले अप्रेसन गरिरहेको र केही घण्टा लाग्ने समेत बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार