काठमाडौँ – भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ मनहरामा शक्तिशाली बम विष्फोट भएको छ।

निर्वतमान मन्त्री गोकुल बाँस्कोटाको घरमा शक्तिशाली विष्फोट भएको हो ।

घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ । घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार