काठमाडौँ , भर्खरै काठमाडौँ लगायतका जिल्लामा भुकम्पको धक्का महशुस गरिएको छ । कास्कीको लुम्ले केन्द्रविन्दु भएर आइतबार साँझ भूकम्प गएको छ। खानी तथा भूगर्भ विभागको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार साँझ ८.४५ बजे गएको भूकम्प ५ रेक्टरस्केलको मापन गरिएको छ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार