कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९ हजार नाघेको छ। विश्व स्थास्थ्य संगठनका अनुसार सबैभन्दा बढी चीनमा ३ हजार २ सय ४५ जनाले ज्यान गुमाएका छन्।

इटालीमा २ हजार ९ सय ७८ जनाको ज्यान गएको छ। इरानमा एक हजार २ सय ८४ जनाले ज्यान गुमाएका छन्। स्पेनमा ६ सय ४० र फ्रान्सले २ सय ६४ जनाको मृत्यु भएको छ।

हालसम्म दुई लाख २३ हजार एक सय ४ जना कोरोना स‌ंक्रमित भेटिएका छन्। ८५ हजार ७ सय ९७ जना निको भएका छन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार