हल्दिवारी गाउँ पालिकाको आज बसेको बैठकले अति आवस्यक मेडिकल ,दूध,खाद्यान्न र सागसब्वी बाहेको पसल हरु अर्को सूचना जारी नभए सम्म बन्द गर्ने निर्णय गरेको गाउँ पालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले बताउनु भएको छ।
गाउँपालिकाले गरेको निर्णय देहाय बमोजिम रहेको छ:
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1