काठमाडौं – कतार एयरवेजमार्फत काठमाडौँमा कोरोना सङ्क्रमित भेटिएकी युवतीसँग एउटै विमानमा आएका १ सय ५८ जनाको परिचय खुलेको छ । विमानमा सँगै आएका उनीहरू देशका विभिन्न जिल्लामा पुगेकाले उनीहरूको अहिले खोजी भइरहेको छ ।

विमानमा आएका दुई सय ५ यात्रु मध्ये अन्यको विवरण खोज्ने र पहिचान भएकाहरूलाई निगरानीमा राख्ने सरकारले मातहतका जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिरहेको छ ।

जसमध्ये विमानमा आएका १ सय ५८ यात्रुहरूको नामावली यस प्रकार छ ।

    

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार