काठमाडौं । सरकारले लकडाउनको समयावधि लम्ब्याएको छ । कोरोनाभाइरस ९कोभिड १९०को संक्रमण हुन नदिन चैत ११ गतेदेखि एक साताका लागि गरेको लकडाउनको समयावधि सरकारले लम्ब्याएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यही चैत २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । यसअघि लगाइएको लकडाउन चैत १८ गते मंगलबार बिहान ६ बजेबाट सकिँदै गर्दा बसेको मन्त्रिपरिषद् बैठकले चैत २५ गतेसम्मका लागि लम्ब्याएको हो ।

भारतमा लकडाउन गरिएको छ । नेपालमा पनि कोरोनाभाइरस संक्रमित देखिन थालेका छन् । यसैलाई आधार मानेर सरकारले लकडाउनको समयावधि थपेको हो ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार