काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी )लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ ।आइतबार बसेको बढुवा समितिको निर्णय अनुसार एक, दुई र तीन नम्बरमा क्रमशः विदुर खड्का, भेष बहादुर साह र प्रदीप कुमार पाल बढुवा भएको प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै बढुवा हुनेहरुमा क्रमशः रमेश कुमार सुवेदी ,लक्ष्मण बहादुर सिंह, शान्ति कुमार कार्की, कृष्णराज पाठक, जयबहादुर खड्का, नेत्र कुमार खत्री, प्रकाश श्रेष्ठ, बेनु प्रसाद पाठक, श्याम कोइराला
र सुदेश कुमार गुरुङ रहेका छन् ।

बढुवा सिफारिस चित्त नबुझ्ने एसपीले नियमवालीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिनभित्र उजुरी समेत हाल्न सकिने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार