काठमाडौं , नेपालगञ्जमा थप ६ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार मात्रै नेपालगञ्जमा १५ जनामा कोरोना पुष्टी भएको हो । भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण देखिएको हो ।

यससँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । यसअघि नेपालगञ्जमा एक जनामा कोरोना पुष्टी भएको थियो । आज मात्र नेपालगञ्जमा १६ जनामा कोरोना देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । त्यस्तै नेपालमा हालसम्म १६ जना कोरोना संक्रमित निको भइसकेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार