काठमाडौँ , सोमबार यूके पाउण्ड, कुवेत र बहराइन दिनारको विनिमयदर बढेको छ भने अन्य देशको जिनिमयदर स्थीर रहेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैया १७ पैसा तोकिएको छ ।त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९३ पैसा तोकिएको छ ।त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २६ पैसा तोकिएको छ ।

एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ९६ पैसा तोकिएको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४९ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५० रुपैयाँ ३७ पैसा तोकिएको छ। त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १९ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २१ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३० रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर १ सय ३१ रुपैयाँ ३६ पैसा रहेको छ। एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ २७ पैसा तोकिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार