झापा  l कचनकवलका थप १५ जनामा कोरोना भाइरस संक्रमण पुस्टी भएको प्रदेश १ को मुख्यमन्त्री कार्यलयले जानकारी दिएको छ।

योसगै झापामा संक्रमितको संख्या २७ पुगेको छ। कचनकवलमा केहि साता अगाडि भारतबाट आएकाहरुमा संक्रमण पुस्टी भएको गाउँपालिका अध्यक्ष अन्जार आलमले हल्दिवारी डट्कमलाई बताउनु भएको छ ।

कचनकवल गाउँपलिकामा मात्र २५ जनामा कोरोन भाइरस संक्रमण देखिएको छ भने प्रदेस १ मा संक्रमितको संख्या ७६ जना पुगेको पुस्टी भएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार