हल्दिवारी l हल्दिवारी गाउँपालिकामा आज ११ जनाको स्वाब संकलन गरिएको छ। हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले दिएको जानकारी अनुसार भारत तथा अन्य जिल्ला बाट आएका ११ जनाको स्वाब संकलन गरि कोरोना परिक्षणको लागी पठाइएको हो ।

हाल गाउँपालिकको क्वारेन्टाइनमा भारतबाट आएका ६ जना रहेका छ्न ।

हल्दिवारी गाउँपालिकाको दक्षिण सिमम रहेको नेपाल को होचो भाग समेत रहेको कचनकवल गाउँपालिकामा भारतबाट आएका ३३ जनालाई कोरोना संक्रमण देखिएपछि उक्त गाउँपालिका तथा अन्य ठाउँ बाटहल्दिवारी आउन निषेध गरिएको छ।

आज गरिएको स्वाब संकलनको रिपोर्ट भोली बेलुकी सम्ममा आउने समेत हल्दिवारी डटकमलाई बताईएको छ । 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार