झापा एक कोरोना संक्रमित थपिएसगै कोरोना सक्रमितको संख्या ३६ पुगेको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमामा झापा गाउँपालिकाको डिल्लीराज मावीको क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएसगै झापामा संक्रमितको संख्या ३६ पुगेको हो ।

योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पुगेको छ। झापा गाउँपालिकामा थपिएका संक्रमित युवा केहि हप्ता अगाडि भारतबाट फर्किएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार