काठमाडौं, चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले चलचित्र निर्देशक तथा गीतकार दयाराम दाहाललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चलचित्र विकास बोर्डको अध्यक्षको लागि दशजनाले आवेदन दिएका थिए । तर चलचित्र निर्देशक दयारामसहित ३ जनाको नाम मन्त्री परिषदमा पुगेको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार