हल्दिबारी १,जनजागृती मा बि क्वारेन्टाइनमा बसेका १३ जना र १ जना हल्दिबारी क्वारेन्टाइनमा बसेका सहित सुरक्षाकर्मी,स्वास्थ्य कर्मी,स्वयंसेवक ,जनप्रतिनिधि ,कर्मचारी र जोखिम समुहका २७ जनाको PCR रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले बताउनु भएको छ।

त्यस्तै हिजो थप २८ जनाको स्वाब संकलन गरि परिक्षणको लागी बिराट नगर पठाइएको प्रमुख निरौलाले जानकारी दिनुभएको छ।

हल्दिबारी क्वारेन्टाइनमा भारतबाट आएर बसेका १५ जना सहित स्वास्थ्य कर्मी ,सुरक्षाकर्मी ,निजि क्लिनिक र अन्य सहित २८ जनाको PCR को नमुना सकलन गरि हिजो बिहिवार बिराटनगर पठाईयाे हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार