ल बल्ल आयो चमक पायन लगाइ खारे पछी
कुनाकानी सफा देखिए धुलो जालो झारे पछीसम्झेकी थिएँ तिमीलाइ बेलिचमेली फूल भनी
पलास्तिक पो रहेछौ बाध्य भएँ फाल्न पारे पछीहेर आज भोली त ढपक्क देखिंदैछ मेरो बगैँचा
ढिलै भए पनि सक्कली फूल्को बिरुवा सारे पछीजोड्यौ साइनो बगर सित चाहेनौ तिमी फुल्नलाइ
मेरो पनि फेरियो चोली तिमी लाइ खोली तारे पछीशोषण गर्दै बसेको थियो राज चलाएर दिल भित्र
बिरोधको वकालत गर्दै छ रे सम्झौतामा हारे पछी– दुर्गा थापा मगर
बुटबल
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1