भद्रपुर । भद्रपुरमा करेन्ट लागेर सोमबार एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका १० मा बस्ने २६ वर्षीय रामे हेमरम रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार नजिकैको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा हेमरमलाई करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको हो ।साभार :टाइम्स अफ प्रदेश

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार