हल्दिवारी ४ का अन्दाजी २१ बर्षिय एक युवाले आफ्नै घाँटी रेटेर आत्महत्या गर्न प्रयास गरेका छ्न ।

स्थानिय मङलबारे बजारमा आमा सगै आएका ती युवाले आमा र स्थानीयकै  अगाडि आफ्नो घाँटी रेटेको स्थानीय ले बताए ।

हातमा चकु लिएर हिडेका उनलाई करिव एक घन्टा पछि उदार गरि मेची अस्पताल पठाइएकोको छ । हल्दिवारी ४ काजलिका सन्दीप शर्मा नाम गरेका ती युवा लागू औसधिको कुलतमा लागेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार