हल्दिवारी गाउँपालिका वडा न. २ ले ” जनता सग जनप्रतिनिधि ” कार्यक्रम अन्तर्गत वैकल्पिक उर्जा विधुत मिटर जडान तथा वाईरिङ ४६ विपन्न तथा अतिविपन्न परिवारलाई चालू आर्थिक वर्ष २०६७/०७७ मा जोडिदिएको छ।

वडा अध्यक्ष राजेन्द्र योङ्हाङ्का अनुसार १२ विपन्न तथा ३४ अतिविपन्न परिवारलाई विधुत जडान गर्न २ लाख २ हजार ६४६ रुपैयाँ २६ पैसा सहयोग गरेको बताउनु भयो ।

नेपाल सरकार बिधुत प्राधिकरण तथा वडाको समन्वयमा गाउँपालिकाको नारा ” जनता खुशी ….. म खुशी ” कार्यक्रमलाई मध्यनजर गर्दै मजदुरी गरेर खाने अतिविपन्न तथा विपन्न परिवारलाई सहयोग गरिएको अध्यक्ष योङ्हाङ बताउनु हुन्छ ।

को कोले पाए निशुल्क मिटर तथा वाईरिङ सेवा विवरण सहित :

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार