वैदेशिक रोजगारीको लगि मलेसिया गएका उदयपुर बेलटार बजारका हेम बहादुर बिस्टले गएराती फेसबुक लाइभ गर्दै आत्महत्या गरेका छ्न । बिगत २० बर्ष देखि मलेसियामा रोजगारी गर्दै आएका बिस्टले आफ्नो जन्मदिनकै दिन आत्महत्या गर्न पुगेका छ्न ।

यहि १७ तारीख नेपाल आउन लाई टिकट समेत गरि सकेका बिस्टले मर्नु भन्दा केही मिनेट अगाडि श्रीमती र आफ्नो मित्र नेत्र बिमली लाई समेत फन गरेका थिए । बिस्टका २ छोरा हरु इन्जिनियर र नेपाल प्रहरीमा कार्यरत छ्न ।

 

मलेसिया बाट त्रिलोचन गौतमले दिएको जानकारी अनुसार उनको सवलाई मलेसिया पुलिसले आवस्यक अनुसन्धान गरि पोस्टमार्टमको लागि अस्पताल पठाएको छ भने नेपाली दूतावासले परिवार सग समन्वय गरि सव नेपाल पठाउने बिषयमा छ्लफल गरेको छ ।

 ‘आत्महत्या गर्नु भन्दा एक घण्टा अगाडि यस्तो प्रतिक्रिया थियो उनको ‘

https://www.facebook.com/hom.bista.1/videos/1618175421688205/?t=6

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार