झापा गाउँ पालिका ३ का ३८ बर्षिय रफिक आलमको सशस्त्र प्रहरीले चलाएको गोलि लागेर उपचार कै क्रममा बिर्तामोड स्थित बिएण्सी अस्पतालमा मृत्यु भएको छ।

झापा गाउँ पालिका ३ कामाटोलीमा गोरु काटेको निहुमा स्थानीय र प्रहरी बिच झडप भएको र सोही क्रममा प्रहरीले चलाएको गोलि लागि घाइते भएका आलमको उपचार कै क्रममा मृत्यु भएको झापा गाउँ पालिका अध्यक्ष जयनारायण शाहले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार