काठमाडौं २० फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेत निवार्चन आयोग पुगेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेट्दै नेता बस्नेतले जतिसक्दो नेकपाको आधिकारिकता दिन आगैह गरेका छन् । यदि आधिकारिकता दिन सक्नुहुन्न भने नेकपा र चुनाव चिन्ह सूर्य ‘फ्रिज’ गर्न नेता बस्नेतले आयुक्त थपलियालाई आग्रह समेत गरेका छन् ।

आज बिहिबार कान्तिपथस्थित आयोग कार्यालय पुगरे बस्नेतले प्रचण्ड नेपाल समुहले नेकपाको आधिकारिकता पाउनको लागि पुरानो हस्ताक्षर बुझाएको दावी गरेका छन् । आज प्रचण्ड नेपाल समुह हसताक्षर सहित निवार्चन आयोग पुगेकाले ओली समुहका बस्नेत पनि आयोग जानुलाई निकै अर्थपुर्ण रुपमा लिइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार